"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रकाशित मिति :  15 September, 2022 12:32 pm


काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विशेष कारणवश भन्दै प्रतिनिधिसभाको १ बजेका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा शुक्रबार १ बजे बस्नेगरी अर्को बैठको समय तय गरिएको उल्लेख छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य