"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सैतिस सिटको अन्तिम परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति :  23 November, 2022 12:31 pm


काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार साझसम्म ३७ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १७ सिट जित्दै ४० स्थानमा अग्रता लिईरहेको छ । नेकपा एमालेले ६ क्षेत्रमा जित हासिल गरेका छ भने ३८ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ४ जित सहित ४ स्थानमा अग्रतामा छ । माओवादी केन्द्रले ३ जित सहित १४ स्थानमा अगाडी देखिएको छ।

नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक(एक ठाउँमा जित निकालेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः