"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिक तर्फ ४० लाख मत गणना हुदा एमालेलाई कांग्रेसले पछ्याउदै

प्रकाशित मिति :  25 November, 2022 4:57 pm


काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४० लाख मत गणना हुँदा नेकपा एमाले सबै भन्दा धेरै मतका साथ अग्रस्थानमा छ । एमालेले १२ लाख ७७ हजार मत पाउँदा नेपाली कांग्रेसले १२ लाख ९ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ९२ हजार मत पाएको छ । त्यस्तै नेकपा ९माओवादी केन्द्र० ५ लाख ५१ हजार ल्याएको छ । राप्रपा ३ लाख ८ हजार र जसपा १ लाख ४८ हजारमा छन् ।
पार्टीको नाम
मत

नेकपा (एमाले)
१२७७६१३

नेपाली कांग्रेस
१२०९०६७

राष्ट्रिय स्वतन्त्र पार्टी
५९२९२६

नेकपा (माओवादी केन्द्र)
५५१३४०

राप्रपा
३०८१२६

जसपा
१४८५३४

नेकपा (एकिकृत समाजवादी)
९९०२८

जनमत पार्टी
८८७७७



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य