"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा क्षेत्र नं. २ (ख) बाट कांग्रेसका महेश भट्टराई विजयी

प्रकाशित मिति :  4 December, 2022 11:13 am


स्याङ्जा । नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई स्याङ्जा जिल्लाको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी एक हजार ७८६ मत अन्तरले विजयी भएका हुन् ।

भट्टराईले १८ हजार ७८८ मत ल्याएका छन् भने उनका निकटतमा प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १७ हजार २ मत ल्याए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले