"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रकाशित मिति :  19 January, 2023 10:44 am


काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। चिनियाँ राजदूत चेन ओलीलाई भेट्न बुधबार साँझ भक्तपुरको बालकोटस्थित निवासमा गएका थिए।

दुईबीच दुई देशका आपसी सम्बन्धका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दलको राजनीतिक संयोजकसमेत रहेका ओली र चिनियाँ राजदूतबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका