"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले संसदीय समितिमा रहने सांसदहरुको सूची बुझायो

प्रकाशित मिति :  28 April, 2023 11:31 am


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय समितिमा रहने आफ्ना सांसदहरुको सूची बुझाएको छ । एमालेले बुझाएको सूचीअनुसार संसदीय दलका नेता केपी शर्मा ओली अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छन् भने सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी लगायत छन् ।

प्रमुख दलहरुबीच भएको सहमतिअनुसार एमालेले सार्वजनिक लेखा समितिका साथै अर्थ समितिको सभापति पाउने छ ।

यस्तो छ एमालेको सूची

अर्थ समिति : विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायण प्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी

कानुनन्याय तथा मानव अधिकार समिति : सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरण कुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा

कृषिसहकारी तथा प्राकृतिक श्रोत समिति : ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानविर राई र सूर्यकुमारी श्रेष्ठ

महिला तथा सामाजिक मामिला समिति : टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी

राज्यव्यवस्था तथा सुशासन समिति : पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल

पूर्वाधार विकास समिति : गोकर्ण विष्ट, ठाकुर गैरे, बसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता

शिक्षास्वास्थ्य तथा सूचना प्रविधि समिति : छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई

सार्वजनिक लेखा समिति : योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई