"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्वारा ३ देशमा गैरआवासीय राजदूत नियुक्त

प्रकाशित मिति :  २३ जेष्ठ २०८०, मंगलवार १७:४०


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई  अन्‍य ३  देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी,निर्मलराज काफ्लेलाई कोलम्बिया र प्रा डा रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ राय आवासीय राजदूत  हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज (शुक्रबार) शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा

काठमाडौँ– नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक सोमबार सम्पन्न भएको छ। उक्त बैठकले सीमापार हुने अपराध

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्। परराष्ट्र

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी