"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सीता दाहालको निधनका कारण राष्ट्रियसभा बैठक स्थगित

प्रकाशित मिति :  २७ असार २०८०, बुधबार १०:४५


काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ। आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो।

राष्ट्रियसभा सचिवालयले विशेष कारणले स्थगित भएको सूचनामा जारी गरेको छ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेकाले स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ। आज बिहान ८:३० मा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

काठमाडौँ- पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन्। सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन

काठमाडौँ- सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। सञ्चार तथा

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ