"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन

प्रकाशित मिति :  2 August, 2023 1:34 pm


फाइल तस्विर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । 

मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजलाई पत्राचार गर्दै सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको हो । 

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत शैया छुट्याउन पटक–पटक निर्देशन दिँदै आएको छ । 
janakari1690959568.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य