"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादीको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्दै

प्रकाशित मिति :  4 August, 2023 1:13 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार तेस्रो दिनको बैठक सुरू भएको हो।आजको बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो दिन प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रचण्डको प्रतिवेदनमाथि अहिलेसम्म ७४ जनाले धारणा राखिसकेका छन्। पहिलो दिन १८ जना र बिहीबार ५६ जनाले धारणा राखेको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छ्न।  यसपालि सबै केन्द्रीय सदस्यहरूलाई बोल्न दिने माओवादीको तयारी छ। केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्। बैठक साउन २१ सम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा