"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काल्पनिक संसार

प्रकाशित मिति :  9 September, 2023 8:52 pm


मैले रचेको त्यो आधुनिक संसारमा
मैले तिमिलाई राख्न पाइन भने ?
यदि मेरो लागि बनेको त्यो संसार
मैले वस्न पाइन भनेर तिमिले
मलाई भन्यौं भने?
त्यो संसारको के काम भयो र ?
तिमिले चाँहदा चाँहदै
र मैले चाएर पनि,
तिमिलाई तिमिले चाएको र
मैले आधुनिक उपकरण प्रयोग गरेको संसारमा
बस्न र बसाउन पाइन भने ?

तिमिले देखेको सपना
र मैले तिमिलाई देखाएको सपनामा
एक रतिको आधा पनि बेमेल हुँदा ,
मैले तिम्रो लागि र तिमिले मेरो लागि,
सर्वस्व त्याग गर्नु पर्दछ भने ?
म त्यो पनि गर्न तयार थिए
तर मैले बनाएको त्यो आधुनिक संसारलाई मोडिफाई गरेर
अत्याधुनिक बनाई तिमिले रोजेको त्यो मेरो संसारमा वस्न पाउने थियौँ भने ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ