"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन तस्करी अभियोगमा २९ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  17 September, 2023 6:09 pm


काठमाडौँ ।  ब्रेकसुमार्फत ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो।

प्रतिवादीहरूबाट कुल तीन अर्ब ५० करोड बिगो दाबी गरिएको छ। तर, ट्याक्सीचालक अशोक लामा, राजन श्रेष्ठ तथा भन्सारका कर्मचारी श्रीधर टन्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयले राय दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा