"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कालिञ्चोक केबलकार १२ करोडको आइपिओ जारी गर्दै

प्रकाशित मिति :  30 January, 2022 12:01 pm



दोलखा । दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

लिमिटेडका कार्यकारी अधिकृत अशोक शिवाकोटीले १२ लाख कित्ता बराबरको आइपिओ चार महिनाभित्र जारी गर्न लागेको जानकारी दिए।

उनकाअनुसार स्थानीय बासिन्दालाई १० प्रतिशत र बाँकी सर्वसाधारणलाई आइपिओ साधारण सेयर निष्काशन गर्न लागिएको हो।

कम्पनीले सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय