"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मानवीय सहायताका लागि रूसले गर्‍यो युक्रेनमा युद्धविराम

प्रकाशित मिति :  5 March, 2022 1:29 pm


एजेन्सी । छिमेकी युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रूसले युद्धविराम घोषणा गरेको छ। रूसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार ६ बजेदेखि युद्धविराम भएको छ।

यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्।

रूसले अघिल्लो बिहीबार युक्रेनमाथि जमिन र आकाशबाट तीनतिरबाट आक्रमण गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन