"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू–१९ एसिया कप स् नेपालले टस हारेर ब्याटिङ गर्दै

प्रकाशित मिति :  8 December, 2023 12:04 pm


काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।

यूएई आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ । तर नेपालले सुरुवाती ओबरमा नै २ विकेट गुमाई सकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार