"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिरिएमा नेपोलीलाई पराजित गर्दै युभेन्टस शीर्ष स्थानमा उक्लियो

प्रकाशित मिति :  9 December, 2023 9:50 am


एजेन्सी । इटालिएन कप सिरिए मा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ। खेलको ५१ औ मिनेटमा फेडरिको गाटीले गरेको एक मात्र निर्णायक गोलमा युभेन्टस शुक्रबार डिफेन्डिङ च्याम्पियन नेपोलीलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो ।

जितपछि युभेन्टसको १५ खेलबाट ३६ अंक भएको छ र यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको मात्र अग्रता हो । इन्टरले एक खेल कम खेलेको छ । शीर्ष चारमा अन्य टिममा एसी मिलानको २९ र एएस रोमाको २४ अंक छ । नेपोली भने २४ अंकमै पाँचौं स्थानमा छ । युभेन्टस सिरि ए मा सबै भन्दा बलियो क्लब मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार