"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

प्रकाशित मिति :  12 December, 2023 11:40 am


काठमाडौँ । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइसिसीले आउँदो जनवरीमा हुने यु-१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाँडिएको छ । नेपाल समूह डीमा छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूह ए मा भारत, बङ्गलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्बे र नामिबिया छन् ।

नेपालले पहिलो खेल न्युजिल्यान्ड जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध