"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप कप : राष्ट्रिय क्रिकेट टोलीको घोषणा

प्रकाशित मिति :  4 January, 2024 9:29 pm


काठमाडौँ । क्यानले आगामी जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने १९ बर्ष मुनिका पुरूष खेलाडीहरूको विश्वकप प्रतियोगिताको लागी देव खनालको कप्तानीमा राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

नेपाल समुह चरणको खेलमा समुह डी मा परेको छ । नेपालले शुरुमैे उक्त समुहमा पाकिस्तान,न्युजिल्यान्ड र अफगानिस्तान को सामना गर्नुृपर्ने छ । नेपालले युएइलाइ हराउदैै विश्वकपमा प्रवेश गरेको हो। नेपालले एसियाकपमा भने शर्मनाक हार बेहोरेर फर्किएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिम
देव खनाल(कप्तान) अर्जुन कुमाल,आकाश त्रिपाठी,दिपक प्रसाद डुमे्र,दुर्गेश गुप्ता,गुलशन कुमार झा,दिपेश प्रसाद कडेल,विशाल विक्रम केसी,सुवाश भन्डारी,दीपक बोहरा,दिपक बोहरा,उत्तम थापा मगर,बिपिन रावल, तिलकराज भन्डारी र आकाश चन्द समावेश छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार