"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक राजनीतिबारे सत्ता गठबन्धनको बैठक जारी

प्रकाशित मिति :  14 January, 2024 10:49 am


काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान ९ बजेपछि बसेको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, राष्ट्रिय सभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको आचार्यले बताए। सत्ता गठबन्धनको निर्वाचन समन्वय समितिले गठबन्धका उम्मेदवारलाई जिताउन संयुक्त अपिल जारी गर्न सुझाव दिएको थियो।

आजको बैठकले सोबारे पनि निर्णय गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय