"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्दै

प्रकाशित मिति :  7 February, 2024 6:24 pm


काठमाडौँ । क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुदैछ । आईसीसी मेन्स क्रिकेट वल्ड कप (सीडब्लूसी) लिग–२ को सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो ।

नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ । सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका रहेको छ ।

प्रतियोगीता खेल्ने दुवै देशका खेलाडीहरु बुधबार अभ्यासमा व्यस्त भएका छन् । क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहरुलाई समेटेर टोलीको घोषणा छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार