"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेटरको ग्रेड डिभिजन, अब कस्ले कति पाउछन् तलब ?

प्रकाशित मिति :  26 February, 2024 5:15 pm


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्। 

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।  क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो। 

हेर्नुहोस् पूरा निर्णय :-

grade1-1708937775.jpg
grade2-1708937775.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार