"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्रको कीर्तिमानी

प्रकाशित मिति :  14 April, 2024 5:27 pm


काठमाडौँ । दीपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपमा कतारसँगको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका हुन्।

अन्तिम ओभरमा कतारका कमरान खानले गरेको बलिङमा ऐरीले छ छक्का प्रहार गरेका हुन्। यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय टि–२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बने।

यसअघि भारतका युवराज सिंह र वेस्टइन्डीजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का हानेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार