"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारी वर्षाका कारण नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

प्रकाशित मिति :  31 May, 2024 11:50 am


काठमाडौँ । नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको आधिकारिक तालिकाअनुसार नेपालले एशाेसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने तय थियो।

उक्त तालिकाअनुसार नेपालले पहिलो अभ्यास खेल क्यानडासँग खेलेको थियो। सो खेलमा नेपाल ६३ रनले पराजित भएको थियो। ग्राण्ड प्रिएरी क्रिकेट रंगशाला, टेक्सासमा हुने नेपाली समयअनुसार राति ९:१५ बजेबाट तय भएको अमेरिकासँगको अभ्यास खेल भने भारी वर्षा भएसँगै खेल रद्द गरिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार