"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रकाशित मिति :  30 June, 2024 1:04 pm


फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल सुरु भएको हो । 

प्रेस सल्लाहकार आचार्यका अनुसार दुई नेताबीच समसामयिक विषयमा कुराकानी भइरहेको छ । शनिबार मात्र एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

बालकोटस्थित ओली निवासमा दुई नेताबीच करिब ३ घण्टा छलफल भएको थियो । कांग्रेस सभापति देउवासँग ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद