"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा वरीयतामा नेपालको १७५औं स्थान यथावत

प्रकाशित मिति :  19 July, 2024 5:18 pm


काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेकाे छ। बिहीबार सार्वजनिक वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली ९३५.९३ अंकका साथ १७५औं स्थानमा यथावत छ।

दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत १२४ र माल्दिभ्स १६३औं स्थानमा छन्। यसैगरी नेपालभन्दा पछाडि भुटान १८२ बंगालदेश १८४, पाकिस्तान १९७ र श्रीलंका २०५औं स्थानमा छन्।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना कायम छ। फ्रान्स, स्पेन, इङ्ल्यान्ड, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल, कोलम्बिया र इटाली क्रमशः दोस्रो देखि १०औं स्थानमा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार