"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महिला एसिया कप : श्रीलंका र भारतविच फाईनल हुने

प्रकाशित मिति :  27 July, 2024 5:51 pm


काठमाडौँ- श्रीलंका महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो।

डम्बुलामा पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाले अब उपाधिका लागि भारतको सामना गर्नेछ। भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुने तय भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार