"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली नेतृत्वको मन्त्रिपरिषद्‌ले पायो पूर्णता

प्रकाशित मिति :  2 August, 2024 1:55 pm


काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गरी तीनजनालाई राजयमन्त्री नियुक्त गरेका हुन्। कांंग्रेसका सांसद कान्छाराम तामाङ (पूर्णबहादुर) ऊर्जा राज्यमन्त्री, कांग्रेसकै  रुपा विक वन राज्यमन्त्री तथा नाउपाका सांसद अरुणकुमार चौधरीलाई  पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका हुन्। सांसद विक कांग्रेसको कान्छी केन्द्रीय सदस्य पनि हुन्।

ओली नेतृत्वको संघीय सरकारमा यसअघि नै २२ सदस्य छन्। अब भने २५ भएको छ। संविधानमा २५ सदस्यसम्मको मन्त्रिपरिषद् बन्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा