"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतले जित्यो काभा वुमन्स लिगको उपाधि

प्रकाशित मिति :  7 August, 2024 7:33 pm


काठमाडौँ – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।

नेपाल इरानलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।भारत श्रीलंकालाई पराजित गर्दै फाइनल पुगेको हाे ।

पहिलो सेटमा निकै राम्रो सुरूवात गरेको नेपाल चौथो सेटबाट भारतसँग रक्षात्मक भएको थियो । अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार