"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा

प्रकाशित मिति :  25 August, 2024 5:26 pm


काठमाडौँ- भुटानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको थियो।

सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाए। नेपालले उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको