"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साफ यु-२० फुटबल : नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

प्रकाशित मिति :  28 August, 2024 7:55 pm


काठमाडौँ- घरेलु टोली नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।

नेपालले भुटान र बंगलादेशले साविक विजेता भारतलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार