"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एसको ८४ सदस्यीय पोलिटब्युरो कमिटीमा को-को चुनिए ?

प्रकाशित मिति :  29 August, 2024 10:48 am


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीमा ८४ सदस्यीय पोलिटब्युरो कमिटी निर्वाचित भएको छ ।  पदाधिकारी र पोलिटब्युरो कमिटी सदस्य चयनका निम्ति गरेको निर्वाचनको परिणाम सार्वजनिक गरिएको हो । 

पदाधिकारीको मतपरिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम सार्वजनिक गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

पोलिटब्युरो सदस्यहरूमध्ये विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् भने रामकुमारी झाँक्रीले १८२ पाएकी छिन् ।

झाँक्री महिला उपाध्यक्षमा भने पराजित भएकी थिइन् । विद्यार्थी नेता सुदेश पराजुली पनि १५७ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद