"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र म्यानमार फाइनलमा भिड्ने

प्रकाशित मिति :  21 February, 2025 1:30 pm


काठमाडौँ – घरेलु टोली नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनलमा भिड्ने भएका छन्। बिहीबार लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले लेबनानविरुद्ध गोल गरेकी थिइन्। दुई खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेका हुन्। आज (बिहीबार)को पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५(० ले पराजित भएको थियो।

फाइनलमा पुगेका नेपाल र म्यानमारबीचको खेल फेब्रुअरी २३ मा हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ। सोही दिन दिउँसो २ बजे कीर्गिस्तान र लेबनान पनि भिड्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा