"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई २–० ले हराउँदै म्यानमारले जित्यो उपाधि

प्रकाशित मिति :  26 February, 2025 8:57 pm


काठमाडौँ- चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २–० ले हराउँदै म्यानमारले उपाधि जितेको हो।

म्यानमारका लागि यु पेर खाइनले एक गोल गरिन् भने एक गोल नेपालका लागि आत्मघाती भयो।

नेपालले हालसम्म अन्तर्राष्ट्रिय १३ वटा प्रतियोगिताको फाइनलमा पुगेको छ। तर अहिलेसम्म उपाधि भने जित्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले

काठमाडौं – ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।अमेरिकाले

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएई र ओमान सहभागी त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेल जितेको