"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री सिंहको भेटवार्ता

प्रकाशित मिति :  २१ चैत्र २०८१, शुक्रबार १३:४९


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल उद्योग

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक

काठमाडौं – सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन्। फोरन अफेयर्स मिडियाद्वारा