"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आरुघाट गाउँपालिकाकाे उप-प्रमुखमा युवा नेतृ प्रमिला खड्काको उम्मेद्बारी

प्रकाशित मिति :  23 April, 2022 9:35 am


काठमाडौं । गाेरखाकाे आरुघाट गाउँपालिकाकाे उपप्रमुख पदमा एमालेबाट युवा नेतृ प्रमिला खड्काकाे उम्मेद्बारीले आरुघाट गाउँपालिकामा निकै चर्चा हुन थालेको छ । आसन्न स्थानीय गोर्खाका प्राय सबै स्थानीहरूसँग प्रत्यक्ष परिचित प्रमिला खड्का आफू उपमेयर पदको लागि योग्य रहेको बताउछिन् । उपमेयर पाउने लगभग निश्चित जस्तै रहेको देखिन्छ ।
युवा नेतृ भएकै कारण खड्काकाे उपप्रमुख पदमा सम्भावना उच्च देखिएको छ । आकांक्षी खड्का सहित तीन जनाकाे नाम पालिका कमिटीबाट सिफारिस भएर प्रदेश कमिटीमा गएको छ ।
खड्काले कक्षा ९ मा पढ्दा देखि विद्यार्थी राजनिती सुरु गरेकी थिईन् । अहिले खड्का एमाले गाेरखाकाे जिल्ला कमिटी सदस्य पनि छिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त