"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ

प्रकाशित मिति :  6 May, 2025 1:10 pm


काठमाडौँ – सभामुख देवराज घिमिरेले सांसदहरूले संसद्मा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सरकार सांसदहरूका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शून्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरू सभामा उठेर विरोध जनाएका थिए ।

विरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभई संसद् अघि बढ्न नसक्ने र सरकारलाई जबाफदेही हुन रुलिङ गरे । तर संसद्मा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद