"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तह : ३ महिनामा २३४ कर्मचारी हेरफेर

प्रकाशित मिति :  28 April, 2022 11:46 am


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ महिनाको अवधीमा मात्रै २ सय ३४ जना कर्मचारी सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको स्वतः प्रकाशन अनुसार २०७८ माघ १ गते चैत मसान्तसम्म ठुलो संख्यामा स्थानीय तहका कर्मचारीहरु कामकाज, सरुवा र पदस्थापना भएको हो ।

स्थानीय तहमा कार्यरत ३४ जना उपसचिव, १ सय ८७ शाखा अधिकृत र ५ नासु÷खरिदार सरुवा भएका हुन् । यसमा ८४ जना कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट