"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

म भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने संकल्पप्रति दृढ छु : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  24 July, 2025 8:19 am


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने संकल्पप्रति दृढ रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं’ प्रधानमन्त्री ओलीले भने । तथापि, कतिपयले फेसनको रुपमा लाञ्छना लगाउने गरेको उनले बताए । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।

कसैले केही लेखेकै वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिबद्धता छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद