"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति :  10 August, 2025 11:56 am


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ। पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल चलिरहेको स्रोतको दाबी छ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा अहिले सरकार र राष्ट्रपतिबीच टसल छ। यसअघि दुवै सदनबाट पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएका थिए। सरकारले फेरि पनि विधेयकलाई प्रमाणीकरणका लागि पठाउने तयारी गरेको छ। यस विषयमा पनि छलफल चल्ने स्रोतको दाबी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद