"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गोरखापत्र संस्थानमा विभिन्न पदमा ९१ जना कर्मचारी माग [विज्ञापनसहित]

प्रकाशित मिति :  30 January, 2026 9:01 am


काठमाडौँ — गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

2026-01-30-12-13-31-2082-10-16-14-1769738652.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको