"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा-१८ मा पुनः मतगणनाको माग गर्दै निवेदन

प्रकाशित मिति :  24 May, 2022 1:03 pm


पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरिएको छ । 

वडामा खसेको मतभन्दा गणना भएको मत कम भएका कारण पोखरा १८ बाट एमालेका उम्मेदवार पुष्कल थापा र नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । 

४ हजार ३ सय ४८ मत खसेको वडामा ४ हजार ३ सय ४८ मतको नतिजा सार्वजनिक भएको थियो । जसमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले ३ मतान्तरले विजयी भएका थिए । 

तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएका थिए भने एमालेका थापाले १ हजार ६ सय ४० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले