"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वेलायती मन्त्रीहरुको राजीनामाले प्रधानमन्त्री जोन्सनको सत्ता संकटमा

प्रकाशित मिति :  6 July, 2022 4:46 pm


काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा गरेका छन् । जसले गर्दा उनको सत्ता संकटमा परेको छ ।

बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बनेका छन् । यसअघि अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले १० मिनेटको अन्तरमा राजीनामा दिएका छन् ।

यस्तै सरकार तथा मन्त्रीका केही सहयोगीले पनि राजीनामा गरेका छन् । जोन्सन जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन