"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मङ्गलवारसम्म कार्यालय रोजिसक्न नवनियुक्त अधिकृतलाई आह्वान

प्रकाशित मिति :  6 February, 2022 5:44 pm


काठमाडौँ । नवनियुक्त शाखा अधिकृतहरूलाई स्वयं कार्यालय रोज्न आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै केही दिन अघि मात्रै उत्तीर्ण भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका चार सय ८५ जना अधिकृतहरूलाई अनलाइनमा कार्यालय रोज्न भनेको हो ।

अधिकृतहरूलाई पदस्थापनका लागि रिक्त रहेका निकायहरू स्वयं छनौट गर्ने गरी अनलाइन प्रणालीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट