"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोक सेवा आयोगको पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक

प्रकाशित मिति :  17 July, 2022 9:36 am


काठमाडौं । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ । याे वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका आयोगले सार्वजनिक गरेको हो । 

तालिकामा सामान्यतया कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्नने उल्लेख छ । निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सांगठित संस्थाका विभिन्न पदका लागि परीक्षा हुने सार्वजनिक सूचनामा उल्लेख छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट