"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाले आज नागरिकता विधेयक पारित गर्दै

प्रकाशित मिति :  2 September, 2022 11:23 am


काठमाडौं । विधायन समितिबाट आएको नागरिकता विधेयकमा बिहीबार छलफल गरेको राष्ट्रियसभाले आज पारित गर्ने भएको छ । बिहीबार विधेयकमाथि छलफल नसकिएपछि आज पनि बैठक बोलाइएको छ । 

राष्ट्रपतिको चासो नियमावली समेट्नेगरी विधायन समितिबाट हुबहु आएको विधेयकलाई राष्ट्रियसभाले पनि हुबहु पारित गर्ने भएको हो । विधेयकमाथिको छलफलमा प्रतिपक्षी एमाले सांसदहरुले विधेयकमा प्रादेशिक पहिचान, स्वघोषणाको विषय र वैवाहिक अगीकृतमा सात वर्षे प्रावधान समेट्न माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको