"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली प्रदेश सरकारमा मन्त्रिपरिषद्लाई पूर्णता

प्रकाशित मिति :  9 February, 2022 4:41 pm


सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आइतबार शपथ लिएका छन् ।

मुख्यमन्त्री शाहीले विस्तार गरेको मन्त्रिपरिषदमा हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी भौतिक, पूर्वाधार तथा सहरी विकासमा पदमबहादुर रोकाया र उद्योग, पर्यटन, वन तथा वातावरणमा छिरिङ दमदोल लामा (कार्चेन)ले जिम्मेवारी पाएका छन् ।

विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री र चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यसअघि नै थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ – सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच