"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीमा सरकार गठनका लागि आह्वान

प्रकाशित मिति :  5 January, 2023 4:45 pm


पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गर्न समय दिइएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आज सरकार गठनका लागि दलहरूलाई समय दिएका हुन्।

कुनै पनि दलको एकल बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस २५ गते अपरान्ह ४ बजेसम्मको समय दिइएको छ।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। सरकार बनाउन बहुमतका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ। केन्द्रमा गठबन्धन भएअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत मिलेर नयाँ सरकार बनाउने सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले