"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए शत प्रतिशत मत

प्रकाशित मिति :  19 January, 2023 10:53 am


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सहमतिका मुख्यमन्त्री भएका छन् । बुधबार प्रदेशसभा भवन जनकपुरधाममा भएको मतदानमा सदनमा उपस्थित सबै सांसदले विश्वासको दिएपछि उनी सहमतिको मुख्यमन्त्री भएका हुन् ।

उपस्थित एक सय ५ जना सांसदमध्ये यादवको पक्षमा १०२ जनाले मतदान गरेका छन् । माओवादीका दुई सांसद विवादका कारण बैठकमा उपस्थिति भएनन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा यादवलाई सत्तापक्षका ६३ सांसदको समर्थन गरेका थिए । जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले