"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जी-२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

प्रकाशित मिति :  23 February, 2023 5:41 pm


काठमाडौँ । जी-२० को सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन्। विभिन्न देशका अर्थमन्त्री सहभागी हुने सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुनेछ। जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन्।

नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिने भएकाले नेपाललाई निम्तो दिएको हो। भारतमा रहँदा पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। पौडेल फागुन १३ गते स्वदेश फर्कनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार