"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डलाई ओलीले पुष १० को सहमती सम्झाए

प्रकाशित मिति :  24 February, 2023 4:36 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल चलिरहेको छ।  प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति चयनका विषयमा बालुवाटारमा छलफल भइरहेको छ। प्रधनमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज एमाले र कांग्रेससँग छुट्टाछुट्टै निर्णायक छलफल गर्ने बताएका थिए। 

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आज बिहान मात्रै बालुवाटारमा तत्कालीन गठबन्धनका चार दलबीच छलफल भएको थियो। उक्त बैठक ५ बजे बस्ने गरी सकिएको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय